Live on
Your Voice, Your Power
काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । समूह ए अन्तर्गत चीनको जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मंगोलिया सामू ३१५ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको छ । यो कुनै पनि राष्ट्रले…