Live on
Your Voice, Your Power
काठमाडौं । एसिया कपको सुपर फोर खेलमा पाकिस्तानले श्रीलंकालाई २ सय ५३ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४२ ओभरमा छोट्याईएको खेलमा पाकिस्तानले ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ…