Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले सुरुवातमै झट्का ब्योहरेर पनि जेम्स निसमले विस्फोटक ब्याटिङसहित आशा जगाएका थिए । लगातार विकेट गएको अवस्थामा निशमले १७ बलमा ४५ रन बनाएपछि जनकपुरको स्कोर अघि बढेको थियो । तर उनलाई कर्णालीका १६ वर्षीय बलर विपिन…