क्रिकेट Archives | Page 90 of 280 | Khabarhub Khabarhub

दुई ब्याटरले शतक हानेपछि यू १९ विश्वकपमा भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य

काठमाडौं- दुई ब्याटरले शतकीय पारी खेलेपछि आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतले नेपालसमक्ष २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनायो । भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको…