Live on
Your Voice, Your Power
एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमण्डले यूईएफए च्याम्पियन्स लिग फुटबलमा शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा डर्टमण्डले क्लब ब्रुगलाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले सहज जित निकालेको हो । खेलको १८औँ मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा…