Live on
Your Voice, Your Power
काठमाडौं – बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाबाट भर्खरै बाहिरिएका लुइस स्वारेजबीच सामाजिक सञ्जाल इन्टाग्राममा भावुक कुराकानी भएको छ । मेस्सीले शुक्रबार स्वारेजसँगको फोटो पोष्ट गर्दै उनलाई 'मिस' गरिरहेको बताएका थिए । त्यतिमात्रै होइन, मेस्सीले स्वारेजलाई क्लबले त्यसरी अर्को क्लब पठाउन नहुनेसमेत बताएका थिए । त्यसको प्रतिक्रियामा स्वारेजले शुक्रबार राति उनकै पोष्टमा प्रतिक्रिया जनाउँदै भावुक…