क्रिकेट Archives | Page 136 of 274 | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरामा बिहीबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको हो । गण्डकीले दिएको २७ रनको लक्ष्य पछ्याएको एपीएफले १ सय ६ बल बाकी रहँदै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो…