क्रिकेट Archives | Page 200 of 276 | Khabarhub Khabarhub

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द

एजेन्सी- दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ । दुबै मुलुकका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द गरिएको हो । दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारी तथा इंग्ल्याण्डका दुई खेलाडीमा समेत कोरोना देखिएको बताईएको छ । खेलाडीमा कोरोना देखिएपछि दुई पटक खेल स्थगित गरिएको थियो । दक्षिण…