Live on
Your Voice, Your Power
काठमाडौं - यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट शुभमन गिल कप्तान रहेको गुजरात टाइटन्स बाहिरिएको छ। सोमबार राति गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स बिचको खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडिएसँगै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो। एक खेल अगाडि नै ११ अंक बनाउँदै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो। कोलकाता भने १९ अंकका साथ…