Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८को महत्तवपूर्ण खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको चनौती दिएको छ। पुरै २० ओभर खेल्दै वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनाएको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि रोस्टन चेसले अर्धशतक बनाए। ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा उनले ५२ रन…