फुटबल Archives | Page 188 of 341 | Khabarhub Khabarhub

फिफा विश्वकप छनौटमा नेपाल जोर्डनसँग पराजित

काठमाडौँ- फिफा विश्वकप-२०२२ को छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल गरे । जितसँगै समूह 'बी' को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक…