फुटबल Archives | Page 228 of 355 | Khabarhub Khabarhub

नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा

एजेन्सी- नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियालाई ४-२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो । नापोलीको जितमा कालीडोउ कुलेबाली,हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एकएक गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एकएक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।…