फुटबल Archives | Page 234 of 346 | Khabarhub Khabarhub

पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी, जिम्बावे ६ विकेटले पराजित

एजेन्सी- जिम्बावेविरुद्ध तीन खेलको सिरिजमा पाकिस्तानले विजयी सुरूवात गरेको छ । पाकिस्तानले पहिलो टी-ट्वान्टीमा जिम्बावेलाई ६ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो । रावलपिन्डीमा शनिबार भएको पहिलो खेलमा घरेलु टोली पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा…