क्रिकेट Archives | Page 91 of 225 | Khabarhub Khabarhub

केन्याविरुद्ध नेपालको सानदार जित

काठमाडौँ – केन्या भ्रमणअन्तर्गतको टी–ट्वान्टी सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३१ र आरिफ शेखले नटआउट २५ रन…