समाचार Archives | Page 1116 of 7420 | Khabarhub Khabarhub

काभ्रेमा डेङ्गुको सङ्क्रमण बढ्दै

काभ्रे– काभ्रेपलाञ्चोकमा पछिल्ला केही दिनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा छ जनामा सङ्क्रमण देखिएको धुलिखेलस्थित जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । थपिएका सङ्क्रमित ४ महिलासहित ६ जना बनेपा नगरपालिका, पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाका बासिन्दा रहेको कार्यालयका निमित्त प्रमुख डा. अनिता खनालले जानकारी दिइन्। उनका अनुसार अझै केही दिन…