समाचार Archives | Page 1137 of 7419 | Khabarhub Khabarhub

अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय

काठमाडौँ – बाजीगर, इश्क र रेस जस्ता चलचित्रमा काम गरेका वरिष्ठ अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय सुनाइएको छ । पाँच वर्षअघि २०१८ मा, दलीपले मदिरा सेवन गरी मुम्बईको खार क्षेत्रमा अटोलाई ठक्कर दिँदा एक महिला घाइते भएकी थिइन्। ताहिललाई मादक पदार्थ सेवन गरी गाडी चलाएको र अटोलाई ठक्कर दिएको आरोप लागेको थियो। मदिरा…