समाचार Archives | Page 117 of 7416 | Khabarhub Khabarhub

बालेन्द्रलाई सुनिताले कार्यपालिका बैठकमै भनिन्- जनता घेर्न आउन थाले, कार्यशैली सुधारौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । बुधबार बसेको ३५ औँ कार्यपालिका बैठकलाई सम्बोधनका क्रममा उपमेयर डंगोलले महानगरको नेतृत्वको भूमिका र कार्यशैलीका कारण जनता आतंकित भएको बताइन् । ‘अहिले जनता एकदमै आतंकित भएको, त्रसित भएको महसुस गरेका छौँ । हिजो मात्रै जनता महानगरको कार्यालयमा घेर्न आएका…