समाचार Archives | Page 1341 of 7419 | Khabarhub Khabarhub

काठमाडौँका मेयर बालेन ‘टाइम म्यागेजिन’को उदीयमान एक सय नेताको सूचीमा

काठमाडौँ– विश्व प्रतिष्ठित ‘टाइम म्यागेजिन’ले काठमाडौँ महानगरपालिकाका मेयर बलेन साहलाई उदीयमान एक सय नेताको सूचीमा समेटेको छ । वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर साहलाई पनि समेटेको हो ।  आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन…