समाचार Archives | Page 1356 of 7421 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई धोका दिन्न : पर्यटनमन्त्री किराती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोका नदिने बताएका छन् । बौद्ध जागरण केन्द्रले आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्री किरातीले अहिले नराम्रो काम गर्नु नै प्रधानमन्त्रीलाई धोका दिनु भएको उल्लेख गरे । सरकारप्रति जनताको आशा रहेको भन्दै उनले प्रधानमन्त्रीले पनि मन्त्रीहरुबाट ठूलो अपेक्षा राखेको र यस्तो अवस्थामा आफूबाट प्रधानमन्त्रीलाई…