समाचार Archives | Page 1374 of 7422 | Khabarhub Khabarhub

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

राँझा– मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाहरूसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।  कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नगरपालिका विगतदेखि नै सक्रिय भएर लागिरहेको जानकारी दिए। उनले मानव…