समाचार Archives | Page 191 of 7425 | Khabarhub Khabarhub

 विद्यार्थी आकर्षित गर्न पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्दै

चितवन– पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यहीँ रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरी समय सुहाउँदो बनाउन थालेका छन् । पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्राध्यापक राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउनेगरी पाठ्यक्रम परिमार्जन गरेको बताए । युनाइटेड टेक्निकल कलेज…