समाचार Archives | Page 234 of 7429 | Khabarhub Khabarhub

ग्लोबल टी-२० : कप्तान पौडेल सहभागी टोरोन्टोको लगातार दोस्रो जित

काठमाडौं - ग्लोबल टी-२० क्यानडा लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सहभागी टिम टोरोन्टो नेसनल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा टोरोन्टोले ब्रैम्प्टन वुल्सलाई ८ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको वुल्सले १९.१ ओभर खेल्दा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। वुल्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जुनैद…