समाचार Archives | Page 2400 of 7116 | Khabarhub Khabarhub

बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा थपलियालाई

मकवानपुर– बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाएका छन् । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो । त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ ।…