समाचार Archives | Page 2445 of 7415 | Khabarhub Khabarhub

पूर्वकप्तान लामिछाने त्रिकोणात्मक सिरिज खेल्न यूएई प्रस्थान

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न यूएई प्रस्थान गरेका छन् । उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान गरेका छन् । नेपालले सिरिजअन्तर्गत भोलि…