समाचार Archives | Page 2485 of 7420 | Khabarhub Khabarhub

मोफसलको चित्रकला सौखमा सीमित

धनकुटा– धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले  चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो । तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्छन् । धनकुटा नगरपालिका–७ मा २०५१ सालदेखि रक-भा एण्ड क्राफ्ट सेन्टर चलाउँदै आएका प्रयास चित्रकलाबाट जीविकोपार्जन सम्भव नदेखेपछि व्यायसायीक क्षेत्रमा लागेको बताउँछन्। 'मोफसलमा चित्रकलाको बजार…