समाचार Archives | Page 256 of 7431 | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोक अदालतद्वारा तीन सय ८८ वर्ष कैद असुल

काभ्रेपलाञ्चोक- जिल्ला अदालतले एक वर्षमा विभिन्न मुद्दाका प्रतिवादीबाट तीन सय ८८ वर्ष तीन महिना सात दिन कैद असुल गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा फर्छ्यौट भएका एक हजार नौ सय ३७ मुद्दाबाट उक्त समय कैद असुल गरिएको जनाएको छ । अदालतले कैदतर्फ प्रहरीमार्फत ९८ वर्ष पाँच महिना नौ दिन, अदालतमा भएका फैसलाबाट दुई…