समाचार Archives | Page 2560 of 7428 | Khabarhub Khabarhub

एमालेको केन्द्रीय सचिवालय बैठक सुरू

काठमाडौँ- प्रमुख सत्ता साझेदार दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि सुरू भएको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ । भावी राष्ट्रपतिसहितका विषयमा छलफल गर्न संयन्त्रको बैठक बिहीबार अपरान्ह…