समाचार Archives | Page 2565 of 7428 | Khabarhub Khabarhub

टर्की सिरिया भूकम्प : मृतकको सङ्ख्या ११ हजार नाघ्यो

काठमाडौँ- टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको छ । सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजार नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । भूकम्पमा परी अरु हजारौँ घाइते भएको र अन्य धेरै बेपत्ता भएको बताइएको छ । प्रतिकूल मौसमका कारण बेपत्ताको…