समाचार Archives | Page 46 of 7405 | Khabarhub Khabarhub

धरानका जनप्रतिनिधि काठमाडौंमा, सडक, खानेपानीलगायत विषयमा ध्यानाकर्षण 

काठमाडौं– धरानसंग सम्बन्धित भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरूको ध्यानाकर्षण गराएको छ ।  मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालीन र दीर्घकालीन…