Live on
Your Voice, Your Power
काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनु पर्ने बताएका छन् । उनले फिल्म सेरिङ सिस्टर रिभर कर्णाली तथा सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भई नवीन बरालको ‘कर्णाली नदी: तीन देशका तस्बिरहरू’ प्रदर्शन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, 'कर्णाली नदीको…