समाचार Archives | Page 491 of 7015 | Khabarhub Khabarhub

हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान

कञ्चनपुर– कञ्चनपुरमा जंगली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जंगली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् ।   तराई भूपरिधि कार्यक्रम (ताल)ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी जंगली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो…