समाचार Archives | Page 549 of 7878 | Khabarhub Khabarhub

सुरु भयो इन्द्रजात्रा (१० तस्बिर)

काठमाडौं– उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व आइतबारदेखि सुरु भएको छ । बसन्तपुर दरबार अगाडि लिंगो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा इन्द्रको पूजा गरिने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै काभ्रे दोलखालगायत जिल्लामा पनि मनाइन्छ । नेवारी समुदायले ८ दिनसम्म मनाउने इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका…