Live on
Your Voice, Your Power
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई चुस्त र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग बुधबार ‘समस्या तथा चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा उनले मातहतलाई निर्देशन दिएका हुन् । ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ, त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला,’ मन्त्री पाण्डेले भने…