Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४४२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६२ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६१ जना छन् भने ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेशमा…