समाचार Archives | Page 6435 of 7871 | Khabarhub Khabarhub

रौतहटको लौकाहामा गोली हानी युवतीको हत्या

रौतहट- रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान भएको छैन । अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौकामा राति…