Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ गरी जम्मा १२६१ जना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख…