Live on
Your Voice, Your Power
रसुवा - पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङ ल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ । धुञ्चे (स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई अवरुद्ध राजमार्ग आवरुद्ध भएको थियो । राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका…