Live on
Your Voice, Your Power
काठमाडौं । कोभिड १९ रोकथामका लागि चैत्र ११ गतेदेखि गरिएको लकडाउन सरकारले झण्डै चार महिनापछि मंगलबार अन्त्य भएको घोषणा गरेको छ । यससँगै अहिले उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । यसअघि असार १ गते सरकारले लकडाउन खुकुलो बनाउँदै निजी सवारीसाधन जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर त्यो प्रणाली हटेसँगै आज अर्थात् बुधवारदेखि सम्पुर्ण…