Live on
Your Voice, Your Power
काठमाडौँ- लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेकजाँचमा कडाइ गर्दै काठमाडौं उपत्यकामा भाडा लिएर यात्रु बोक्नेमाथि निजी सवारीसाधनमाथि कारबाही थालेको हो। चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ताप्रहरी उपरीक्षक बामदेव गौत्तमले बताए ।…