समाचार Archives | Page 6990 of 7124 | Khabarhub Khabarhub

बजेट भाषण– अतिक्रमणमा परेका जग्गा राज्यले नियन्त्रण गर्ने

काठमाडौं– अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने बताएका हुन् । उनले आगामी वर्षभित्र सबै जग्गाको विद्युतीय नक्सा बनाइ सुरक्षित गर्ने बताए ।