समाचार Archives | Page 7020 of 7408 | Khabarhub Khabarhub

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी

पाल्पा- बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् । राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजनाका लागि १० अर्ब १५ करोड स्वीकृत भएको छ । सिद्धबाबा क्षेत्रको…