Live on
Your Voice, Your Power
काठमाडौं-पशुपन्छीमाथिको ज्यादती थेगिनसक्नुसँग बढेको भन्दै यससम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्नुपर्ने सरोकारवालाले बताएका छन् । पशु कल्याणको लागि एनिमल नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पशुमाथिको ज्यादति अन्त्यमा जोड दिँदै तिनलाई स्वतन्त्रता प्रदान गर्न आग्रह गरे । जनावर तथा पशुपक्षीहरूको अधिकार स्थापना गरी उनीहरूको जीवन सहज बनाउन एनिमल नेपालले पशुपक्षीहरूको कल्याण सुनिश्चितताका विषयमा विभिन्न मिडीयाका प्रतिनिधिको…