समाचार Archives | Page 7160 of 7346 | Khabarhub Khabarhub

विश्वविद्यालय अनुदान आयोग असारे खर्च, अधिकृत र पदाधिकारी विदेश भ्रमणमा

काठमाडौं-विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन्। बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेको नयाँ पत्रिकामा खबर छ । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन्। भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि…