समाचार Archives | Page 725 of 7775 | Khabarhub Khabarhub

सार्वजनिक लेखासहित चार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका चारवटा समितिको बैठक आज बस्दैछ । सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाािणज्य र श्रम तथा उपभोक्ता हित समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । सर्वाजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकको कार्यसूचीबारे संसद सचिवालयले केही उल्लेख…