समाचार Archives | Page 728 of 7778 | Khabarhub Khabarhub

थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी, एक जना पक्राउ

काठमाडौं- थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा काठमाडौं उपत्यका अनुसन्धान  कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी उनको आफन्तसँग मेरो उच्च पदस्थ व्यक्तिहरूसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीश,…