समाचार Archives | Page 7297 of 7346 | Khabarhub Khabarhub

पदयात्राका लागि जाने हैन मनास्लुको आधार शिविर ?

पर्वतारोही तथा पदयात्रीका लागि मनास्लु आधार शिविर (४८०० मिटर) को यात्रा आकर्षक गन्तव्य हुनेगर्छ । मनास्लु पर्वतको आधार शिविर नेपालमा पदयात्राको लोकप्रिय गन्तव्य पनि हो । आधिकारिक रुपमा सन् १९९२ मा खुला गरिएको आधार शिविर शहासिक पदयात्राका लागि प्रख्यात छ । मनास्लुको पदयात्राबाट हिमालका मनोरम दृश्य, साँस्कृतिक सम्पदाका र ग्रामिण सभ्यताको मीठो अनुभाव गर्न पाइन्छ…