Live on
Your Voice, Your Power
एजेन्सी – आईसिसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो । भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । ४४…