Live on
Your Voice, Your Power
काठमाडौं– गत शनिबार, बैंकको एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको खाताबाट करौडौं रुपैयाँ लुट्ने पाँच जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गर्यो । बैंकबाट अस्वभाविक रुपमा पैसा निकालिएको भन्दै प्रहरीमा पुगेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई झन्डै डेढ करोड रुपैयाँ नगदसहित पक्राउ गरेको हो । उनीहरुलाई एटिएमको पिन नम्बर ह्याक गरेर पैसा चोर्दै गर्दा…