समाचार Archives | Page 7515 of 7851 | Khabarhub Khabarhub

विप्लव समूहका नेता लोहनी पक्राउ

चितवन– नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । लोहनी सो समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको…