Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३८ (१) बमोजिम आगामी आर्थिक वर्ष २०८१-८२ का लागि प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रमले समग्रमा प्रदेशलाई सुखी र समुन्नत बनाउन मद्दत गर्ने छलफलमा सहभागी प्रदेशसभा…